छोरीहरूले मासिक ५ सय पाउने कार्यक्रम कर्णालीमा लागू

फोटोः मुख्यमन्त्रीको फेसबक पेजबाट

काठमाडौंः कर्णाली प्रदेशमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम लागू भएको छ ।

उक्त कार्यक्रमको मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभारम्भ गरे । उक्त कार्यक्रम लागू भएपछि अब कर्णालीका छोरीहरूले मासिक पाँच सय रुपैयाँ पाउने भएका छन् ।

याे पनि पढ्नुस  नक्कली फेसबुक अकाउन्टप्रति मुख्यमन्त्री कार्यालयको ध्यानाकर्षण

लैङ्गिक समानता र छोरीहरूको सशक्तिकरणका लागि कर्णाली प्रदेश सरकारले चालु अर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेटमा कार्यक्रम र बजेट छुट्याएको थियो ।

कमेन्ट गर्नुहोस्