सिन्धु विकास बैंकले १२.९ % लाभांश दिने

काठमाडौं: सिन्धु विकास बैंकले गत आववको मुनाफाबाट शेयरधनीलाई १२ दशमलव शून्य ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको मंगलवार सम्पन्न २६८ औं बैठकले ११ दशमलव ५१३ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  नवील बैंकले ३४ प्रतिशत लाभांश दिने

प्रस्तावि लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

कमेन्ट गर्नुहोस्