रवि र सरूको आवाजमा ‘नीरमाया’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः आकाश कार्कीको नयाँ गीत ‘नीरमाया’ सार्वजनिक भएको छ ।

नेपाल आइडल रवि ओड र सरू गौतमको स्वर रहेको ‘नीरमाया’ मंगबलार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा ‘टिकटक’बाट उदाएका ‘ट्वीनी गर्ल’ प्रिष्मा र प्रिन्सी खतिवडाका साथै आकाश कार्की र हिमान्सु कार्कीको अभिनय रहेको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटे नेपाल आइडल रवि ओड

‘नीरमाया’मा लय–संगीत भीम बीसी, गोपाल रसाइलीको एरेन्ज र गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ ।

यस्तै गीतको भिडियोलाई सुरेन्द्र मल्लले निर्देशन, नविन निरौलाले निर्देशन, अर्जुन तिवारीले छायाँकन गरेका हुन् ।
ुरे

 

कमेन्ट गर्नुहोस्