शिक्षक सेवा आयोगद्वारा ४ जिल्लाको करार सूची सार्वजनिक (सूचीसहित)

काठमाडौंः शिक्षक सेवा आयोगले थप करार शिक्षकको नयाँ सूची सार्वजनिक गरेको छ । आयोगले पछिल्लो समय थप चार जिल्लाका प्रावि तहको करार शिक्षकको सूची प्रकाशन गरेको हो ।

एक सूचना निकाल्दै आयोगले सुनसरी, रौतहट, अर्घाखाँची र ललितपुर जिल्लाको सूचि सार्वजनिक गरेको छ ।

याे पनि पढ्नुस  शिक्षक लाइसेन्सको उत्तरपुस्तिका कम्प्युटर प्रणालीबाट परीक्षण गरिने

सुनसरी जिल्लाको शिक्षकको करार सूचि हेर्न यहाँ क्लिक गर्नुहोलाः

रौतहट जिल्लाको शिक्षकको करार सूचि हेर्न यहाँ क्लिक गर्नुहोलाः

अर्घाखाँची जिल्लाको शिक्षकको करार सूचि हेर्न यहाँ क्लिक गर्नुहोलाः

ललितपुर जिल्लाको शिक्षकको करार सूचि हेर्न यहाँ क्लिक गर्नुहोलाः

 

कमेन्ट गर्नुहोस्