डेल स्टेन २ करोडमा विराटको टिममा अनुबन्ध

काठमाडौंः दक्षिण अफ्रिका क्रिकेट टिमका पूर्व फास्ट बलर डेल स्टेन इन्डियन प्रिमियर लिग (आइपीएल) को फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्समा अनुबन्धित भएका छन् ।

कोलकातामा भएको अक्सनमा स्टेनलाई रोयल च्यालेन्जर्स बैंग्लोरले उनलाई बेस प्राइस २ करोड रुपैयाँमा अनुबन्ध गरेको हो । उनलाई बैंग्लोरले दोस्रो चरणमा टिममा अनुबन्ध गरेको हो ।

याे पनि पढ्नुस  आइपीएल : हैदरावादविरुद्ध टस हारेर ब्याटिङ गर्दै आरसीबी

कमेन्ट गर्नुहोस्