९ फिट लामो अजिङ्गर फेला

सप्तरीः हनुमाननगर नगरपालिका–१ भारदहक एक व्यक्तिको घरबारीबाट अजिंगर प्रहरीले फेला पारेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह निवासी सुधिर झाको घरको बारीमा अजिङ्गर फेला परेको हो ।

९ फिट लम्वाई भएको २५ किलोको अंजिगर ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले बन्यजन्तु आरक्ष पथरी सेक्टरको रेन्जरको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

याे पनि पढ्नुस  सप्तरीमा फेला पर्‍योे १५ किलोको अजिङ्गर

कमेन्ट गर्नुहोस्