काठमाडौंः प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।
कार्यालयले मंगलबार पुष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।
मंगलबार प्रकाशित सूचना अनुसार प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालमा अनन्तराम शर्मालाई ल्याइएको छ । यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठामा महाराजगंजमा अनुपम खड्कालाई ल्याइएको छ ।
यस्तै, प्रहरी प्रधान कार्यालय कार्य विभाजन स्टाफमा अपिलराज बोहरा तथा महानगरीय अपराध महाशाखा टेकुमा उद्धवसिंह भाटलाई सरुवा गरिएको छ । को कहाँ सरुवा? हेर्नुस् सूची