यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (तालिकासहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले (पुस २०) आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२८ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५० रुपैयाँ ६१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  आजको विनिमयदर, कुन देशको कति? (सूचीसहित)

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको बिदेशी मुद्राकाे विनिमयदर

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

 

 

 

कमेन्ट गर्नुहोस्