गोरखापत्रमा बुधबार प्रकाशित महत्वपूर्ण सूचना

काठमाडौंः लाेकसेवा आयोगले ठूलो संख्यामा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बुधवार एक सूचना जारी गर्दै पदपूर्तीको लागि दरखास्त आह्वान गरेको हो ।

एसईई परीक्षा पास भएकाले पनि रोजगारका लागि दरखास्त आह्वान गर्न सक्नेछन् । बुधवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।

सूचना:

कमेन्ट गर्नुहोस्