लोकसेवा आयोगद्वारा अधिकृतको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौंः लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह अन्तर्गत स्थानीय तहका अधिकृत पदको लागि सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सफल उम्मेदवारलाई आवश्यक कागजातसहित अन्तरवार्ताका लागि बोलाएको छ ।
सूचना हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  लोकसेवाका विज्ञापनमा दरखास्त दिने समय थप (सूचनासहित)