मुक्तिनाथ विकास बैंकमा कर्मचारी आवश्यकता (सूचनासहित)

काठमाडौंः मुक्तिनाथ विकास बैंकले विभिन्न ३ पदमा गरी १३५ जना कर्मचारी माग गरेको छ ।

बैंकले काठमाडौं भित्र र बाहिर काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनी २५ जना माग गरेको छ भने ट्रेनी असिस्टेन्ट ८० जना माग गरेको छ ।

यस्तै एसएमबी (स्मल एण्ड माइक्रो बैंकिङ–असिस्टेन्ट सुभरभाइजरका लागि ३० जना माग गरिएको छ ।

याे पनि पढ्नुस  बेवारिस कर्मचारीलाई प्रदेश पठाउने तयारी

सूचना:

कमेन्ट गर्नुहोस्