काठमाडौंः नेपाली क्रिकेटर सन्दीप लामिछानेले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर लगाएर क्रिकेटर खेलेका छन् ।
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा बुधबार सन्दीपले जुत्तामा नेपाल भ्रमण वर्ष २०२० को स्टिकर लगाएर क्रिकेट खेलका छन् ।
उनले लगाएको जुत्तामा लेखिएको छ, ‘भिजिट नेपाल २०२०’ लेखिएको छ । उनले भ्रमण वर्षको प्रचारका लागि उक्त स्टिकर लगाएर क्रिकेट खेलेका हुन् ।