काठमाडौंः मलेसियामा कार्यरत नेपालीहरूले दिपावलीमा देउसी भैलो खेलेर संकलन गरेको रंगशाला निर्माणका लागि सहयोग गरेका छन् ।
जुन्ही माइक्रोन कम्पनी मलेसियामा कार्यरत नेपालीहरूले देउसी खेलेर संकलन भएको १६ हजार पाँच सय ६० रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरेका हुन् ।
उक्त रकम बुधबार धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ ।