सिंगापुर र ग्रीसको लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुर र ग्रीसको लागि गैरआवासीय राजदुत नियुक्त गरेकी छन् ।

थाइल्याण्डका राजदुत गणेशप्रसाद ढकाललाई सिंगापुर र अष्ट्रियाका राजदुत प्रकाशकुमार सुवेदीलाई ग्रीसको गैरआवासीय राजदुतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य