यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

काठमाडौंः ट्रंकलाइन तथा डेडेकेटेड फिडरको समस्या समाधान गर्नका लागि अध्ययन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद बैंठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिवको संयोजनकत्वमा सरकारले समिति गठन गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  सामाजिक सुरक्षा कोषमा गएका श्रमिकको चैतको रकम सरकारले तिर्ने

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयः

कमेन्ट गर्नुहोस्