काठमाडौंः ट्रंकलाइन तथा डेडेकेटेड फिडरको समस्या समाधान गर्नका लागि अध्ययन गर्न सरकारले ५ सदस्यीय समिति गठन गरेको छ ।
बिहीबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद बैंठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिवको संयोजनकत्वमा सरकारले समिति गठन गर्ने निर्णय गरेको हो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णयः