प्रदेश ३ को नाम वाग्मती राख्ने प्रकृयाको मतदान सुरु

हेटौडाः प्रदेश ३ को नाम वाग्मतीको प्रस्तावको मतदान प्रकृया सुरु भएको छ ।

प्रदेश ३ को नामवाग्मती राख्ने बिषयमा सबै दलहरु सहमती भएसँगै त्यसको निर्वाचन मार्फत त्यसको टुग्गो लगाउने बिषयको मतदान प्रकृया सुरु भएको हो ।

यसअघि स्थायी राजधानी हेटौडाको पक्षमा दुईतिहाइ मतदान भएसँगै प्रदेश नंम्बर ३ को स्थायी राजधानी हेटौंडा कायम भैसकेको छ ।

कमेन्ट गर्नुहोस्