जाडोमा सि.जी.का घरायसी सामाग्रीको माग बढ्दो

काठमाडौंः जाडोमा नेपालको सबै भन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी. का घरायसी सामाग्रीको माग बढ्दो रहेको छ ।

सि.जी.ले जाडोलाई लक्षित गरि विभिन्न किसिमका नयाँ घरायसी सामाग्रीहरु बजारमा ल्याएको थियो । डिलरका अनुसार सि.जी.सामानहरू सोचे भन्दा पनि बढी बिक्रि भइरहेका छन् ।

याे पनि पढ्नुस  सि.जी.को सामान खरिदमा २०% छुट

बढी बिक्रि हुने जाडोका घरायसी सामाग्रीमा रूम हिटर, हेलोजिन हिटर, फ्यान हिटर, इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर, इलेक्ट्रीक केटल, हटपट, भ्याकुम फ्ल्यास र थर्मसहरू रहेका थिए ।

रुम हिटर र हेलोजिन हिटरमा हालै नयाँ स्वरुप र आकर्षक रंगहरूमा ल्याएको छ । जसले कोठालाई एकदमै न्यानो पार्ने गर्दछ ।

याे पनि पढ्नुस  सि.जी.का जाडोका घरायसी सामाग्रीहरू बजारमा

जाडोमा पनि सहजैसँग नुहाउन सकिने बनाउन सि.जी.ले ग्याँस तथा इलेक्ट्रीक गरी दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ । त्यसैगरी केहि समयमा पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रीक केटल र हटपटहरु रहेका छन् । तातिएका पानिलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ ।

कमेन्ट गर्नुहोस्