बाख्रा चोरी गर्ने तीन युवक पक्राउ

धनगढीः कैलालीमा बाख्रा चोरी गर्ने तीन युवक पक्राउ परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–३ का १८ वर्षका प्रकाश नेपाली, १९ वर्षीय सुनिल बोहरा र २४ वर्षीय दिनेश सुवेदी बाख्रो चोरी आरोपमा पक्राउ परेका हुन् ।

बाख्रा चोरीको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीका अनुसार स्थानीयको बाख्रा चोरी काट्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो।

कमेन्ट गर्नुहोस्