बीए तेस्रो वर्षको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७६ साल जेठ–असारमा लिएको ३ बर्षे बीए तेस्रो बर्षको नतिजा प्रकाशित गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर 33624 मा एसएमएस पठाउनु पर्नेछ ।

याे पनि पढ्नुस  त्रिविको बेरुजु १९ अर्ब

त्यस्तै त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्