माघ १ गते सार्वजनिक विदा

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय गरेको छ ।

सुदूरपश्चिममा माघ १ गते पहाडी समुदायले माघे संक्रान्ति र थारु समुदायले माघी पर्व विशेष रूपमा मनाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  सुदूरपश्चिमका दर्जनौ नदी खोलामा विद्युत उत्पादनको लागि अनुमती