वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा परी निधन

काठमाडौंः वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ ।

सोमबार राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी उनको निधन भएको संगीतकार मिलन मोक्तानले जानकारी दिए ।

दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए ।

याे पनि पढ्नुस  मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय यादवको मृत्यु

 

कमेन्ट गर्नुहोस्