जन्मदिनमा रंगशालालाई सहयोग

काठमाडौंः चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक बालिकाले आर्थिक सहयोग गरेकी छन् ।

रंगशाला निर्माण अभियानका लागि चितवनकी कबिश्मा बुढाथोकीले जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेकी हुन् ।

उनले दुई हजार एक सय रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी छन् ।

याे पनि पढ्नुस  रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार सहयोग

कमेन्ट गर्नुहोस्