काठमाडौंः गएराति भएको खेलमा टोटेनहम हट्सपरले च्याम्पियनसिप क्लब मिडिल्सब्रोलाई २–१ गोलले पराजित गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
टोटेनहमका लागि खेलको दोस्रो मिनेटमा नै जियोवानी लो सेलोको गोल गर्दै अग्रता दिलाएका थिए ।
टोटनहमका लागि इरिक लामेलाले १५ औ मिनेटमा गोल गरे ।
मिडल्सब्रोका लागि जर्ज सेविलले ८३ औ मिनेटमा एक गोल गरे ।
अब टोटेनहमले चौथो चरणको खेलमा साउथह्याम्टनसँग आमने सामने गर्नेछ ।