प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो (सूचनासहित)

काठमाडौंः नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै उच्छुक र योग्य उम्मेदवारलाई माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचीत गरेको छ ।

याे पनि पढ्नुस  प्रहरीमा तीन हजार ६ सय दरबन्दी थप्न सिफारिस

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विज्ञान प्रविधि र संगीत उपसमूहमा दरखास्त आह्वान भएको हो । पदपूर्ति समावेशी प्रावधानअनुसार गरिने सूचनामा उल्लेख छ ।

सूचनाः

कमेन्ट गर्नुहोस्