यी हुन् मन्त्रिपरिषद्का २० निर्णय (सूचीसहित)

काठमाडौंः पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् मन्त्रिपरिद्का २० निर्णयः

 

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  विमानस्थलमा बाँस्कोटालाई कालो झण्डाः एक पक्राउ, ७ घाइते