काठमाडौंः पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० निर्णय गरेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् मन्त्रिपरिद्का २० निर्णयः