युएईको आबुधाबीमा १८ जना नेपाली बोकेको बस दुर्घटना, ५ को मृत्यु

युएईः युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

मृतकको पहिचना नभएका नेपाली दूतावासले जनाएको छ । बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार थिए ।

याे पनि पढ्नुस  कुवेतमा एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिएका छन् । फाइल फोटो

कमेन्ट गर्नुहोस्