युएईः युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
मृतकको पहिचना नभएका नेपाली दूतावासले जनाएको छ । बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार थिए ।
नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिएका छन् । फाइल फोटो