काठमाडौंः नेपाली क्रिकेट टिमका अनुभवी स्पिनर बसन्त रेग्मीलाई पुत्रीलाभ भएको छ ।
उनलाई आज पुत्रीलाभ भएको हो । पछिल्लाे समय राष्ट्रिय टिमबाट बाहिर रहेका बसन्त बुवा बनेपछि केहि भावुक देखिएका छन् । उनले केही समययता पारिवारीक कारण राष्ट्रिय टिमबाट खेलेका छैनन् ।