प्रदेश १ मा थपिए ४ राज्यमन्त्री, कसलाई के जिम्मेवारी ?

काठमाडौंः प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री नियुक्ति गरेका छन् ।

मुख्यमन्त्री राईले रामबहादुर मगरलाई भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा र अम्बिर बाबु गुरुङलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्ति गरेका छन् ।

त्यस्तै, जसमाया गजमेर सामाजिक विकाश र विजयकुमार विश्वासलाई उद्योग राज्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्