वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

काठमाडौंः नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् ।

उनलाई २०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  डा. चौधरीद्वारा स्वास्थ्य सचिवबाट राजीनामा