वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा २०७६, ५ माघ आईतवार काठमाडौंः नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आज विहान पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन् । उनलाई २०७५ भदौ ३१ को मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । Related कमेन्ट गर्नुहोस्याे पनि पढ्नुस डा. चौधरीद्वारा स्वास्थ्य सचिवबाट राजीनामा ट्याग्स: नेपाल वायुसेवा निगम, मदन खरेल, राजीनामा