स्टार क्रिकेटर पोलार्डको सुन्दर परिवार (तस्बिरसहित)

काठमाडौंः वेष्ट इन्डिज टीमका किरण पोलार्ड विश्व क्रिकेटका ‘स्टार’ क्रिकेटर हुन् । हाल वेष्ट इन्डिजका वानडे र टी–२० कप्तान रहेका पोलार्ड एक अनुभवी अलराउन्डर हुन् । उनले विश्व चर्चित लिग आइपीएल, बीबीएल, सीपीएल, पीएसएल, बीपीएल, टी–१० लिग, ग्लोबल क्यानडा लिग लगायत लिग खेलिसकेका छन् ।

याे पनि पढ्नुस  पोलार्ड र पूरनद्वारा विस्फोटक ब्याटिङ, वेस्ट इन्डिजले दियो भारतलाई ३१६ रनको लक्ष्य

संकटमा परेको अवस्थामा पनि टीमलाई जिताउन सक्ने यी स्टार क्रिकेटरको निजी जीवनबारे धेरैलाई चासो हुनसक्छ । तपाइलाई आज तिनै स्टार क्रिकेट खेलाडी पोलार्डका बारेमा जानकारी गराउँदै छौं । उनले विवाह जेन्ना पोलार्डसँग सन् २०१२ मा गरेका थिए । पोलार्डकी श्रीमतीको नाम जेन्ना अलि हाे । जो व्यवसायी हुन् । तस्बिरमा हेर्नुस् पोलार्डको परिवार

याे पनि पढ्नुस  टि–२० सिरिजः किरण पोलार्डलाई जरिवाना

 

कमेन्ट गर्नुहोस्