नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौंः नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ । नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो । विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ । विस्तृत जानकारीका लागि तलको विज्ञापन हेर्नुस्–

याे पनि पढ्नुस  यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्रै

कमेन्ट गर्नुहोस्