यस्तो छ आजको विनिमयदर (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०७ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४८ रुपैयाँ २५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  अबदेखि बैंकबाट ऋण लिनेलाई नयाँ नियम

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०९ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  ‘गभर्नर नियुक्तिमा क्षमता हेरौं’

तालिकामा विस्तृतमा हेर्नुहोसः

कमेन्ट गर्नुहोस्