के हो सामाजिक सञ्जालमा भाइरल अष्ट्रेलिया काण्ड?

काठमाडौंः केही दिनयता सामाजिक सञ्जालमा भाइरल हुन थालेको एउटा पोर्न भिडियोबारे सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा विवादास्पद बहस सुरु भएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहेकाहरूले उक्त भिडियो नेपाली युवतीको भएको भन्दै सोमबार र मंगलबार सनसनी मच्चाएका हुन् ।

एक अस्ट्रेलियन युवकसँग शारीरीक सम्बन्ध गरिएको युवतीको ५ मिनेट लामो भिडियो विभिन्न ग्रुप हुँदै ग्रुप र सिंगल च्याट बक्समा भाइरल हुन थालेको छ । यस विषयमा प्रहरीले आफ्नो ढंगबाट अनुसन्धान जारी गरेको बताइएको छ ।

यसअघि यसरी नै बंगाली र जापानी काण्ड भन्दै सामाजिक सञ्जालमा सनसनी मच्चाइएको थियो । भिडियोको यथार्थबारे केही खुल्न सकेको छैन । कतिपयले भने यसलाई दक्षिण भारतीय पोर्न फिल्मको भिडियो पनि भनेका छन् ।

कमेन्ट गर्नुहोस्