लोकसेवाले निकाल्यो विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा (सूचनासहित)

काठमाडौंः स्थानीय तहका विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले सफल उम्मेदवारलाई सामूहिक परीक्षण र अन्तर्वार्ताका लागि आवश्वक कागजातसहित उपस्थित हुन समेत सूचीत गरेको छ ।
सूचना हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्