राष्ट्रिय सभा निर्वाचनः प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी २०७६, ९ माघ बिहीबार काठमाडौंः राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् । महिलातर्फ कांग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् । नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याइन् । याे पनि पढ्नुस राजनीतिक प्रस्तावमा ओलीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको हुँः प्रचण्डRelated कमेन्ट गर्नुहोस् ट्याग्स: नेकपा, राष्ट्रिय सभा निर्वाचन