राष्ट्रिय सभा निर्वाचनः प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी

काठमाडौंः राष्ट्रियसभाको बिहीबार भएको निर्वाचनमा प्रदेश नम्बर २ मा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

महिलातर्फ कांग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उनी विजयी भएकी हुन् ।

नगिनाले ४७ सय ४० मतभार ल्याइन् भने तुलसाले ५२सय ८ मत ल्याइन् ।

कमेन्ट गर्नुहोस्