यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार ९माघ १३० जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५० पैसा र बिक्रीदर १२६ रुपैयाँ १६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

याे पनि पढ्नुस  कर्जा खुकुलो गर्दै राष्ट्र बैंक

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०० पैसा र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्