आस्था राउतलाई ४ दिन हिरासतमा अनुमति

काठमाडौंः जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्