बीएस्सी दोस्रो बर्षको नतिजा सार्वजनिक (सूचनासहित)

काठमाडौंः भुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको छ । त्रिविले २०७६ साल श्रावण–भाद्रमा सञ्चालित ४ बर्षे बीएस्सी दोस्रो बर्षको परीक्षाफल आज सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BSC लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

कमेन्ट गर्नुहोस्