विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति?

काठमाडौंः नेपाल राष्ट्र बैंकले मंगलबार (माघ १४) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ १८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ ।

याे पनि पढ्नुस  आज डलरदेखि रियालसम्मको कति छ भाउ ?

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।

याे पनि पढ्नुस  कस्तो छ आजको विदेशी मुद्राको विनिमयदर? (सूचीसहित)

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्