अनुभव र सेड्रिनालाई लिएर ‘नाईं नभन्नू ल–६’ निर्माण हुने पक्का

काठमाडौंः मिठो गीत, मन छुने संवाद अनी इमोसनल लभ स्टोरीले भरिएको सिरिज भनेकै ‘नाई नभन्नू ल’ हो। सर्वाधिक सिक्वेलको कीर्तिमान राखेको विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने पक्का भएको छ्।

पछील्लो सिरिज ‘नाई नभन्नू ल ५’ बाट डेब्यु गरेकी नव(बाल नायिका सेड्रिना शर्मा र् ‘नाई नभन्नू ल् २’ देखी हिट सिरिज दिदै आएका बाल कलाकार अनुभव रेग्मीले दोस्रो पटक स्क्रिन साट्दै छ्न।

लेखक तथा निर्देशक विकासराज आचार्यका अनुसार कलाकार छनोट भइसके पछी फिल्मको छायांकन चैतबाट सुरु हुनेछ। हाल फिल्म मा अनुभव, सेड्रिना र् सलोन बस्नेत अनुबन्धित भइसकेको जानकारी प्राप्त गरेका छौ। फिल्म ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलाबाट अनुभव र् नायिका प्रियाङ्का कार्की छुटेका छैनन् मानौ उनिहरु बिना यो फिल्मको सिरिज अधुरो हुन्छ ।

त्यसैले पनि फिल्ममा प्रियाङ्काको एन्ट्री नहोला भन्न् सकिन्न। फिल्म ‘नाईं नभन्नू ल ६’ को कथा निर्देशक आचार्य र सामिप्यराज तिमल्सिनाले लेख्दै छ्न। निर्देशक आचार्य भन्छ्न,’ यसपटक फिल्ममा तीन अभिनेत्री र एक अभिनेता हुनेछन् । तीनमध्ये एक अभिनेत्री भने नयाँ हुनेछ’।

कमेन्ट गर्नुहोस्