संसदमा प्रम ओलीले भनेः एमसीसी पारित गर्नुछ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् ।

नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई संसदमा बधाई दिँदै ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘संसदमा अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसीसी पारित गर्नुपर्नेछ । त्यसका लागि सबैको आवश्यक छ ।

कमेन्ट गर्नुहोस्