विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति ?

काठमाडौंः नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ०४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ ।

याे पनि पढ्नुस  विदेशी मुद्राको आजको विनिमयदर, कुन देशको कति?

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ञ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर (सूचीसहित)

विस्तृतमा तालिकामा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्