नेपाल आइडलकी रचनाको ‘रूमाल चिनो’ (गीतसहित)

काठमाडौंः नेपाल आइडल सिजन– ३ की प्रतिस्पर्धी रचना रिमालको स्वरमा रहेको ‘रूमाल चिनो’ बोलको गीत सार्वजनिक भएको छ ।

युट्युबमा लिरिकल भिडियो राखिएको गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । भिडियो केही दिनमै आउने बताइएको छ ।

रचनाको गायकी थाहा पाएपछि निर्णायक न्ह्यू बज्राचार्य उनलाई खोज्दै घरमै पुगेका थिए । रचना नेपाल आइडलको जारी सिजन–३ मा उत्कृष्ठ १२ मा प्रतिस्पर्धीका रूपमा छन् ।

याे पनि पढ्नुस  नेपाल आइडल बुद्ध लामा अस्पताल भर्ना; यस्तो छ कारण

कमेन्ट गर्नुहोस्