काठमाडौंः सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको हो । आउँदो माघ २६ गते सकिने ती दुबै आयोगको म्याद माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले थप गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आयोगको बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिए ।
हेर्नुहोस् माघ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णयः