काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कर्मचारी आवश्यकता (सूचनासहित)

काठमाडौंः काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ ।

उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

याे पनि पढ्नुस  कपुरधारामै छैन खानेपानीको धारा !

सूचना;

कमेन्ट गर्नुहोस्