हेर्नुस्, आज कुन देशको मुद्राको दर कति ?

काठमाडौंः नेपाल राष्ट्र बैंकले आइतबार (माघ १९) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको छ ।

याे पनि पढ्नुस  फेरी बढ्यो डलरको भाउ, कति छ अन्य देशको विनिमयदर? (सूचीसहि)

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०० पैसा र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।

याे पनि पढ्नुस  हुर्नुस्, आज कुन देशको मुद्राको दर कति ?

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्