गृहका १७ सहसचिव र १५ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौंः गृह मन्त्रालयले १७ जना सहसचिव र १५ उपसचिवसहित ३२ जना कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रालयले नयाँ पदस्थापन गरेका केही सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारीसहित केही जिल्लाका सिडिओ तथा सहायक सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

याे पनि पढ्नुस  ११ जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

मन्त्रिस्तरिय निर्णयअनुसार कर्मचारीहरुको सरुवा गरिएको गृहले जनाएको छ । को कहाँ सरुवा? हेर्नुस् सूची

कमेन्ट गर्नुहोस्