हुर्नुस्, आज कुन देशको मुद्राको दर कति ?

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार (माघ २१) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ५९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४८ पैसा रहेको छ ।

याे पनि पढ्नुस  राष्ट्र बैंक आफ्नै पेमेन्ट गेटवे ल्याउँदै

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

याे पनि पढ्नुस  राष्ट्र बैंकले जलायो ५ खर्ब बराबरका पुराना नोट

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्